"तिर्खा !"

आँखा छोपी निदाएनि सपनीमा आउथ्यौं,
घुम्टो ओढि पिरतीको मेरै काखमा हराउँथ्यौ,
एकान्तमा छट्पटाउँदा वर पर डुली, 
स्‍मृतिको चौतारीमा पर्खि मलाई बोलाउँथ्यौ,
सुन्य भयो यो मन मेरो तिम्रा सुमधुर स्वर बिना,
फर्की आउ सक्दिन म जिउन अब तिमी बिना....!!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"