" आव्हान ! "

रात्तामे भए होलान गुराँस फुल्ने पाखाहरू,
रातै रङ बगी रहेको यो शरीरका नशाहरू,
आऊ हामी सबै मिली जुटी देश बनाऔँ,
हिमाल देखी तराई सम्म लालिगुराँस फुलाऔँ !!

Comments

Popular posts from this blog

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

हृदयको माझ