"सम्झना ! "
पधेँरीमा पानी भर्दै कल्पनामा डुब्छ्यौ होला,
आउने जाने भिड्मा मलाई नै खोज्छ्यौ होला !
त्यो मुटुको स्पन्दन हुँ भन्थें नजिक हुँदा,
सयौं कोश टाढा छु सम्झी सम्झी रुन्छ्यौ होला ।।

Comments
Post a Comment