" एउटा कुरो अन्तर मनको ! "

             हँसिलो मुहार फिंजेका लामा केशहरु ती ठुला नयनका नजर र बेला बेला झिम्किने परेलीले ज्यानै लेला जस्तो छ । मन उकुसमुकुस हुँदै थियो अचानक उनको पाइला म तिरै बढेको देख्दा र छातीको देब्रे पाटो निकै उफ्रदै गरेको महसुस गर्दा, अचम्म लाग्यो । खै किन हो कुन्नी अचेल न त मन आफ्नै बसमा छ न त मस्तिस्कले उनी बाहेक अरु सोच्न दिन्छ ।  

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"