" स्पन्दन ! "

                      ( १ )
बिहानीमा तिमीलाई पठाई शुभ सन्देश,
नराखी यो मन भित्र कुनै खोट या कलेश !
कोमलताले भरिएको मेरो सानो मुटु,
त्यही मुटु भित्र तिमी पस्यौ सुटु सुटु !
यो खुशीलाई आफ्नै सम्झें के गरुँ त मैले,
माया भन्ने यस्तै हो कि बुझ्दै छु म अहिले !!!!

                  ( २  )
प्रेम गर्नु नशा हो भन्छन् यहाँ कोहि,
प्रेम् गर्नु दशा हो भन्छन् यहाँ कोहि,
म त भन्छु ईश्वरीय बरदान् हो, चोखो मनले लाए त्यहि !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"