" पुकार ! "

कयौ आँधी हुरी सँग, भिड्दै छु म दिन दिन,
सत्य भन्या तिमी बिना, रहन म सक्दिन !
जहाँ हाम्रो मिलन होस् ,कुनै यस्तो युग ल्याऊ,
धैर्यताको बाँध फुट्ला, हे बिधाता बाटो देखाऊ !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"