"मैन बत्ती । "

          उनी धपक्कै बल्दै थीईन उनको रापले म पनि तातिदै थिएँ हामी दुबैको प्रकाशले कसैले नयाँ जीवन पाउँदै थियो । त्यो सानो घरको एकातिरको कुनाबाट बेला बेलामा आउने सुस्त बतासले मलाई उनी तिर कोल्ट्याउथ्यो त घरी उनलाई म तिर । छिप्पिदैं गरेको रात र रित्तिदै गरेको हाम्रो जीवनले नयाँ ज्योति पाउने आशमा हामीलाई त्यो बतासबाट जोग्याउने प्रयत्न गर्ने ती हत्केला  प्रति कृतज्ञ हुँदै एक अर्कालाई हेरी मुस्कुराई रह्यौं, मैले त्यतिबेला अनुभिती गरें जीवनको महत्व र हाम्रो अस्तित्व । 
                                                                             

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"