" नजर ! "
सधैं सधैँ कल्पनामा आई सताउनेलाई,
मिठा मिठा गित गजल कोरी सुनाउनेलाई।
सारा जगमगाउछ्यौ जब मन्द मुस्कान भरी,
चन्द्र मुहार अझै राम्रो नजर हटाउँ कसो गरी ।।
मिठा मिठा गित गजल कोरी सुनाउनेलाई।
सारा जगमगाउछ्यौ जब मन्द मुस्कान भरी,
चन्द्र मुहार अझै राम्रो नजर हटाउँ कसो गरी ।।
Comments
Post a Comment