स्वदेश गीत
यो माटोले केही भन्दै छ,
देश भरी चेतनाको नयाँ फुल फुल्दैछ,नयाँ फुल फुल्दैछ ।
अब जनता सार्वभौम सत्ताका,
अब यो देश गरीब निमुखाका ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...!
मेची देखी काली सम्म जगाउँ ,
उन्नतिको सन्देश बोकी फैल्याउँ ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...
हामी पनि चन्द्र गगन छुने छौं ,
घर आगनमा खुशीयाली छाउनेछौं ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...!
शब्द संगीत - रतन चन्द ।
देश भरी चेतनाको नयाँ फुल फुल्दैछ,नयाँ फुल फुल्दैछ ।
अब जनता सार्वभौम सत्ताका,
अब यो देश गरीब निमुखाका ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...!
मेची देखी काली सम्म जगाउँ ,
उन्नतिको सन्देश बोकी फैल्याउँ ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...
हामी पनि चन्द्र गगन छुने छौं ,
घर आगनमा खुशीयाली छाउनेछौं ,
हिन्दू मुस्लिम शिख इसाई हामी एक हौं
हामी नेपाली हामी नेपाली हामी नेपाली ।
यो माटो ले यही भन्दैछ ...!
शब्द संगीत - रतन चन्द ।
Comments
Post a Comment