"अनुरोध तिमीलाई !"

प्रभातको किरण सँगै तिम्रै छेऊ आउँकी ?
मेरो न्यानो स्पर्शले सुस्त सुस्त जगाउँकी ?
परेलीले चिहाउँलान मनको ढोका उघारी,
त्यै खुशीमा रमाउँदै "परी" भनी बोलाउँ की ? 



Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"