"जिन्दगी !"
जिन्दगी खेल भयो,बेमौसमी बर्षाको भेल भयो,
कहिले साउको नोकर भयो, कहिले तासको जोकर भयो !
खुशी पाएँ रमाएँ जिउने रहर जगाएँ, सुम्पे जब उनलाई,
अचेल मेरो कुरा काट्दै, भन्छिन उनले नि लोफर भयो !!
रतन चन्द ।

Comments
Post a Comment