" बिलौना ! "

तिम्ले जस्तै बलिन धारा आँशु मैले बगाइ रा'छु,
भोको पेट बसी प्रिया २,४ सुको बचाई रा'छु !
चाडबाडमा आईन भन्दै हौली निस्ठुरी,
भेडिगोठ काम पर्‍यो फर्की आऊँ के गरी !!
सिरानीमा फोटो तिम्रो बालुवाको बिछौना,
बिरानो यो मुलुकमा कस्ले सुन्छ बिलौना !!!!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"