"बिलौना ! "

तिमी नै त हौ नि जीवन भरको साहारा,
भन्थेउ कहिले रुंदै रुंदै छाडि नजाउ हे प्यारा !
हेर्दा हेर्दै डाँडै काटि लाग्यौ डोली चढि ,
आधा जिउ त्यतै गयो बाँचु अब कसो गरी !!

Comments

Popular posts from this blog

" नेता ज्यु लाई झटारो ! "

" हाइकू ! "