" शुभ बिहानी ! "

चम चमाउँदै सितका दाना फुल सँगै रमाउँदा, 
सुस्त सुस्त बतासले ताजगी यो बोकी ल्याउँदा, 
मुस्कुरायौ फेरी पनि बिहानीको किरण सगै, 
चिर्बिर गर्दै गौथलिले आगनीमा बोलाँउदा , 
शुभ बिहानी ,मेरो खुशी,मेरो मुटु तिमीलाई !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"