" एउटा प्रश्न ! "
रातो गुलाब हातमा थियो तिमी मेरो साथमा,
चाहना यो बढ्दै गयो जुनेली त्यो रातमा,
परेली त्यो झिम्काउँदै लठै पारी दियौ,
भन रानी न ढाँटी के के चोरी लियौ !!
चाहना यो बढ्दै गयो जुनेली त्यो रातमा,
परेली त्यो झिम्काउँदै लठै पारी दियौ,
भन रानी न ढाँटी के के चोरी लियौ !!
Comments
Post a Comment