"सम्बन्ध । "

कोही त छ जस्को लागि लत्याएर हिंडेकी थ्यौ, 
लक्ष्मण रेखा पार गरी मिठो सपना देखेकी छौ, 

जीवन भर साथ दिन्छु विश्वाश गर्ने आधार देउ,

तिम्रो मेरो सम्बन्धको कि त कुनै आकार देउ,

मैले पनि रोजेकै हुँ हजारौमा एउटा 
शिर माथि राखेकै हुँ मानी तिम्लाई देउता,

परालको आगो जस्तै मन जलेर खरानी भो, 
बेर्थ्यै किन रिस गर्नु दुई दिनको परानी यो !!                             
                                         रतन चन्द । 

Comments

Popular posts from this blog

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

हृदयको माझ