"कथा शिर्षक बिनाको- अध्याय-२ "


          "ओह के भो पानी धेरै चिसो त भएन ।" मैले कुरो अर्कै तिर मोड्ने प्रयास गरें । "होइन ती स्यानी ले के भनेकी मैले कुरो बुझिन नि ?" "हा हा हा बच्चा न हो जे नि भनी हाल्छन नि,भैगो छोड ती कुरा बरु भन आज तिम्रो मुड ठीक छैन नि के भो अफिस मा कुनै टेन्स त भएन ?" मनमा केही प्रश्न हरु बोक्दै " अं अफिसको काम त्यही त हो नि भो अर्को हप्ता देखी अर्को शहरमा सरुवा हुँदैछ नजाउँ भने नि नहुने त्यसैले नि ।" " अब जागिर खाएपछी जागिर को कर्तब्य त निभाउनु नै पर्‍यो नि होइन र ?" "मौन सहमती जनाउँदै बिदा लीईन उनको यो एक छिनको बसाई पनि मेरा लागि धेरै महत्व हुने गर्थ्यो । क्रमश:-

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"