हृदयको माझ
नौलो यात्रा ,सुनौलो बिहानीले आफ्नो कर्मको भाग बोकेर हिड्दैछ । तिम्रो आगमनले थप जिम्मेवारी महसुस गरेको छु । तिमी सँग बिताएका सुखद पल मेरो अन्तिम हो या सुरुवात , यो हृदयमा माया भरी मेरो आदर्श बनेर बस्यौ, छैन चाहना अरु केहि बाँचुन्जेल त्यो मुहार यसैगरी चम्की रहोस् ।
"सृष्टिको रचना तिमी मेरो जिउने आधार ,
यो हृदयको माझ बस्यौ धड्कि सँधै हर प्रहर ।।"
Comments
Post a Comment