"तिमी बिना !

ब्यथाहरु मनको कोरें पाना भरी,
सोच तिमी यतिका दिन रहें कसो गरी !
कुनै रात तिम्रो बाटो कुर्दा कुर्दै बित्यो,
कुनै रात केवल आँशु पुछ्दा पुछ्दै बित्यो !!

Comments

Popular posts from this blog

" नेता ज्यु लाई झटारो ! "

" हाइकू ! "