" तीन टुक्रा !"

              ( १ )
आज अचानक खै के भो यो ,
जीवनभरको साथ थियो ,
मेरो मुटु किन यति कमजोर भो, 
जस्मा तिम्रो बास् थियो ।।
            
                    ( २ )
धेरै पोखियो गीत गजलमा गुनासो र बेदना 
मेरो माया कती छ सत्य सत्य लौ भन ?
सक्दिन म यो दुरी अब मलिन मुहारको 
खाली सिउँदो रङाउने छु छिट्टै मेरी हजुरको..!!
  
                   ( ३ )
 मलाई पाउने उनको यो लाख कोशीस हो रे
नामको पछी दुईटा थर राख्नै पर्ने भो रे 
आँखा जुध्यो मन मिल्यो कस्तो संन्जोग हो यो 
ख्याल ख्यालमै गहिरो माया लौन बसी गयो !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"