" हस्ताक्षर ! "
आँधी हुरी सँग पनि लडेकै छु आज,
पसिनाको धारा अनि मरुभुमी माझ !
बल्ल आए जस्तो लाग्यो संघर्षका दिन,
तिरेर न सकिने जिन्दगीका ऋण !
ईतिहास यो बनाउने भो मेरै पिर ब्यथा ,
खै के लेखुँ अझैं कती आफ्नै जीवन कथा !
जिउन मलाई रहर छैन आज अन्तिम रात हो ,
बिदा देउ अब मलाई मृत्यु पत्रमा हस्ताक्षर भो !
रतन चन्द ।
पसिनाको धारा अनि मरुभुमी माझ !
बल्ल आए जस्तो लाग्यो संघर्षका दिन,
तिरेर न सकिने जिन्दगीका ऋण !
ईतिहास यो बनाउने भो मेरै पिर ब्यथा ,
खै के लेखुँ अझैं कती आफ्नै जीवन कथा !
जिउन मलाई रहर छैन आज अन्तिम रात हो ,
बिदा देउ अब मलाई मृत्यु पत्रमा हस्ताक्षर भो !
रतन चन्द ।
Comments
Post a Comment