" इच्छा ! "
म आगोको रापमा
धप धप बली रहें,
पसिनाको महासागरमा
चुर्लुम्म डुबें,
छट्पटाएको मेरो आत्मा
कहीं कतैबाट
सान्त्वना पाउन ब्याकुल छ ,
सताब्दियौ देखी
बंन्जर मरुभुमिमा
नयाँ पालुवा पलाउन
आतुर छ.....!!
धप धप बली रहें,
पसिनाको महासागरमा
चुर्लुम्म डुबें,
छट्पटाएको मेरो आत्मा
कहीं कतैबाट
सान्त्वना पाउन ब्याकुल छ ,
सताब्दियौ देखी
बंन्जर मरुभुमिमा
नयाँ पालुवा पलाउन
आतुर छ.....!!
Comments
Post a Comment