" आशा ! "

क्षितिज पारी गोधुलिको गर्भमा 
नयाँ जीवन अंन्कुराउँने छ
भबिस्यको सुनौलो बिहानी बोकेर
मेरो माया उदाउने छ !

हिर्दय भरी खुशीहरु पलाए
उमङले बषन्ती बहार ल्याए   
सिन्दुरी रङमा डोली सजाउँदै 
केवल मेरै लागि अवस्य रङिनेछ ।।  

Comments

Popular posts from this blog

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

हृदयको माझ