" सँगालो ! "
( क )
म धरती भै फैलिएछु तिमी जुन तारा,
यो हाम्रो प्रेम कथा मौलाई जग सारा !
लाखौं जोडी रमाउन यही गीत गाई ,
आउ हराउ म भित्र स्वागत गरें तिमीलाई !!
( ख )
तिमी आयौ मुस्कुरायौ,
झलमल्ल भो मनको दरबार !
खै के ख्वायौ लठ्यायौ,
अलमल्ल भो मन यो बारबार !!
म धरती भै फैलिएछु तिमी जुन तारा,
यो हाम्रो प्रेम कथा मौलाई जग सारा !
लाखौं जोडी रमाउन यही गीत गाई ,
आउ हराउ म भित्र स्वागत गरें तिमीलाई !!
( ख )
तिमी आयौ मुस्कुरायौ,
झलमल्ल भो मनको दरबार !
खै के ख्वायौ लठ्यायौ,
अलमल्ल भो मन यो बारबार !!
Comments
Post a Comment