" बिचलित मन अनि म ......!! "
ए झरी परी देउ बेसरी म रुझ्न चाहन्छु, यो मन भित्र गुम्सिएका अनेकौ पिडाहरुलाई धुन चाहन्छु ,
पल पल मलाई तड्पाई मेरो भावना सँग खेलवाड हुन्छ किन ? जती आफ्नो भनेर नजिकिन चाह्न्छु त्यतिनै रसिला बचन बाणले घोची घोची मार्न खोज्छन् किन ? के यो पुर्व जन्म को फल हो या के हो ? त्यसैले चाहना छ यो मनमा सदा सदाको लागि बिश्राम लिन पाउँ.......!
Comments
Post a Comment