"मेरो मन तिमीलाई........! "

मेरो मन तिमीलाई........!
कतै काहानी भयो कि यो जिन्दगी
कतै कागजको पाना भित्र 
रह्यो कि यो जिन्दगी
संन्सार स्वार्थि भएपनि 
भन्छ्यौ तिमी मेरो मनको मीत 
एकदिन सुख शैल छाडि जाने 
फेरि के को हार अनि के को जीत,
त्यसैले,
सङ्घर्षका तगाराहरु पन्छाउँदै जानु 
कहिले काँहि एकान्तमा यसै गरि टोलाउनु
मनको मैलो फालिदिनु छ बिसाउने चौतारी 
बिन्ति छ है मेरो हजुर न हिड्नु है भौंतारी......!!
     

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"