" तिर्सना ! "
धेरै दिन भयो हजुर, कुरा गर्न पा'को छैन,
जती कल गरे पनि, सिग्नल भने ला'को हैन !
चंन्चल नयन डुलाउदै, भेटायौ कि कोही ,
राम्री थियौ राम्री छौ, सोची रहेँ त्यही !
लोड्सेडिङले गर्नु गर्यो, पापी भयो मन ,
अझै कोसिस जारी छ, प्लिज चिन्ता नमान !!
अझै कोसिस जारी छ, प्लिज चिन्ता नमान !!
Comments
Post a Comment