" नारीमन् ! "
म पनि त त्यसै गरि छ्ट्पटाउँ थेँ पहिले,
आफुलाई पर्दा बल्ल थाह पायौ अहिले !
रिसको पोको सङालेर यस्तै गर सधैं,
आँखा तरि हेर्छ्यौ अझ बोल्दिन जाउ भन्दै !
धोका दिए अभिस्राप बन्छ भन्छन् यो जीवन,
साँच्चै रैछ बुझ्नै गार्हो कोमल नारीमन् !!
रतन चन्द ।
आफुलाई पर्दा बल्ल थाह पायौ अहिले !
रिसको पोको सङालेर यस्तै गर सधैं,
आँखा तरि हेर्छ्यौ अझ बोल्दिन जाउ भन्दै !
धोका दिए अभिस्राप बन्छ भन्छन् यो जीवन,
साँच्चै रैछ बुझ्नै गार्हो कोमल नारीमन् !!
रतन चन्द ।
Comments
Post a Comment