" टुक्रा टाक्री ! "
"संध्याको लाली"
हेर्दा हेर्दै तिमी फेरि धरती को काखमा,
निदाउनु मस्त सँग मिठो सपनीमा !!
-----------------------------------------
मलाई पाउने उनको यो लाख कोशीस हो रे,
नामको पछी दुईटा थर राख्नै पर्ने भो रे ,
आँखा जुध्यो मन मिल्यो कस्तो संन्जोग हो यो,
ख्याल ख्यालमै गहिरो माया लौन बसी गयो !!
----------------------------------------------
जता हेर्छु भित्तै भरी तिम्रै मात्र फोटो छ ,
छिट्टै आउ प्रिया अब जिन्दगी यो छोटो छ,
सत्य हो क्या यो काले बर्षौ बर्ष बाँचेको ,
प्रगाढ प्रेम,आज सम्म तिम्रै लागि साँचेको !!!!

Comments
Post a Comment