" बिन्ति छ है !! "
आज मनमा धेरै कुरा खेली रा'छ नरिसाउ है,
त्यो मुटुको एक कुनामा बास माग्छु बिन्ति छ है !
जिवनभर साथ दिउँला जिवन साथि बनेर,
पराईको कल्पनामा नरमाउनु बिन्ति छ है !
यो दुरिमा कतै हाम्रो नाता टुटि छुट्यो भने,
मेरै गल्ति देखाई दुनियाँ नहसाउनु बिन्ति छ है !
आखिर तिम्रै जीवन साथी हुने छु म भन्छ्यौ भने,
मलाई कहाँ सजाई राख्यौ भनि देउन बिन्ति छ है !!

Comments
Post a Comment