" कामना ! "

आकाशका जुन तारा तिम्रै लागि चम्किउन, 
प्रकृतिको सुन्दरताले तिम्रै आँगन भरिदिउन, 
चाहेका ती मनका ईच्छा पुरा गराइ सधैं , 
यो खुशी यो शौभाग्य भावीले नै कोरिदिउन !!

संसारले जय जय गर्ने कर्मशिल त्यो आँट होस् , 
सगरमाथा झै शिर उठाई सबका सामु ठाँट होस् , 
अघी बढ्दा प्रगतिले हरपल तिम्रा पाउ चुमी ,
छिन्नभिन्न भै दु:ख सारा बैरी पनि दास होस्  !!  


Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"