रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्प गयो ।

काठमाडौं, कात्तिक १४ – 
रसुवा केन्द्रविन्दु भएर पराकम्प गएको छ । शनिबार बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"