" भ्रस्टाचार निर्मुल पार्न पुन:जागे अभियानकर्ता । "
०७२ असोज २२ काठमान्डौं ।
बिगत लामो समय देखी भ्रस्टाचारको बिरुद्दमा आवाज उठाउँदै आउनु भएकी एक जुझारु नारी "शारदा" ( भ्रस्टाचार बिरोधी अभियानकर्ता ) को सयोजकत्वमा ११ सदस्यीय अभियानकर्ताको गठन गरियो ।
भ्रस्टाचारले मुलुक जकडिएको छ यस्लाई निर्मुल पार्न नसके पनि नियन्त्रण र न्युनीकरण गर्न सकिन्छ । आज समाज र आम नागरिकको यसै बिषयमा दैनिक जसो बहस हुने गर्छ चाहे त्यो गाउँका सार्वजनिक स्थान होस या शहर, यही बिषयलाई मध्यनजर गर्दै उक्त भेलाले सँगठन निर्माण र निती निर्माण गरी बिभिन्न अन्तरक्रिया सम्बन्धी वहस चलाउने निर्णय गरी, भ्रस्टाचार बिरोधी अभियानका लागि सहयोग, साथ, समर्थन र अन्तक्रिया गर्न चाहने इच्छुक ब्यक्ती,समुह तथा संघ,संस्थाहरुले सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।

Comments
Post a Comment