बेलहिया नाका हुँदैं इन्धन भित्रिए ।

                                                                                   
रुपन्देही, १४ कात्तिक  
रुपन्देहीको बेलहिया नाका हुँदैं इन्धन बोकेका ५४ वटा गाडी नेपाल भित्रिएका छन् । 
भन्सार कार्यालयले जनाए अनुसार  बेलहिया नाकाबाट शुक्रबार राति डिजेल बोकेका ३१ वटा, पेट्रोल बोकेका ६ वटा तथा मट्टितेल बोकेको एउटा ट्यांकर नेपाल भित्रिएका छन । यस्तै १८ वटा एलपी ग्यास बुलेट र अरु सामान बोकेका ३ सय ६ वटा गाडी पनि नेपाल भित्रिएका छन् ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"