सुदूरपश्चिममा भारतले २ लाख ५६ हजार लिटर डिजेल पठायो ।

१४ कार्तिक , धनगढी ।
भारतबाट गौरीफन्टा नाका हुँदै शनिबार धनगढी १४ वटा तेलका टयाङ्कर भित्रिएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार शनिबार २ लाख ५६ हजार लिटर डिजेल धनगढी आइपुगेको छ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"