" भ्रस्टाचार बिरोधी अभियान !"
समाजमा नागरिकलाई जागरुक बनाई भ्रस्टाचार न्यूनीकरण तथा नियन्त्रण गर्न र कुनै पनि नाफा मुलक संघ संस्था, राजनिति दल तथा व्यवसायीको लागि नभै भ्रष्टाचार विराेधी अभियानलाइ विभिन्न तह र तप्का सम्म पुर्याउनका लागी, यही २०७२ असोज २२ गतेका दिन काठमाण्डाैको अनामनगरमा, शारदा भुसाल (भ्रस्टाचार बिरोधी अभियान कर्ता )ज्यू को संयोजकत्वमा ११ सदस्यीय परिचालन कमिटी गठन गरियो । उक्त भेलाले सँगठन निर्माण र निती निर्माण गरी बिभिन्न अन्तरकृया सम्बन्धी वहस चलाउने निर्णय गरियो । भ्रस्टाचार बिरोधी कृयाकलापकाे अन्त्य गर्न र अन्तक्रिया कार्यक्रम गर्न इच्छुक ब्यक्ती,समुह तथा संघ,संस्थाहरुले सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
सम्पर्क तथा ईमेल-
शारदा भुसाल ( संयोजक ), mob.- 9854030820,
email- bsharada320@gmail.com
अधिवक्ता -अमृत शर्मा,mob.- 9851212946,
email - lawyeramrit@gmail.com ,
अधिवक्ता सुदर्शन जोशी,mob-9856045044
email-sjoshi43@yahoo.com
रतन चन्द (भ्रस्टाचार बिरोधी अभियान कर्ता ),mob. - 9860975774.
email -archand13@gmail.com,
सम्पर्क तथा ईमेल-
शारदा भुसाल ( संयोजक ), mob.- 9854030820,
email- bsharada320@gmail.com
अधिवक्ता -अमृत शर्मा,mob.- 9851212946,
email - lawyeramrit@gmail.com ,
अधिवक्ता सुदर्शन जोशी,mob-9856045044
email-sjoshi43@yahoo.com
रतन चन्द (भ्रस्टाचार बिरोधी अभियान कर्ता ),mob. - 9860975774.
email -archand13@gmail.com,
Comments
Post a Comment