अफगानिस्तानमा शक्तिशाली भूकम्प ।

कात्तिक ९ - अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा पर्छ । जुन पाकिस्तानको सीमा नजिकै हो ।

भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालमा समेत महसुस भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । भारतको राजधानी नयाँ दिल्लीमा मेट्रो रेल रोकिएको छ भने जम्मु कश्मिरमा टेलिफोनले काम गर्न छाडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"