Missed yOu ever.......! कयौ आँधी हुरी सँग, भिड्दै छु म दिन दिन, सत्य भन्या तिमी बिना, रहन म सक्दिन ! जहाँ हाम्रो मिलन होस् ,कुनै यस्तो युग ल्याऊ, धैर्यताको बाँध फुट्ला, हे बिधाता बाटो देखाऊ !! Missed yOu ever.......! सधैं सधैँ कल्पनामा आई सताउनेलाई, मिठा मिठा गित गजल कोरी सुनाउनेलाई। सारा जगमगाउछ्यौ जब मन्द मुस्कान भरी, चन्द्र मुहार अझै राम्रो नजर हटाउँ कसो गरी ।। Missed yOu ever........! मेरो भाग्य रेखा तिम्रै नामले कोरियोस, बाँचुन्जेल यो कदम यसै गरी चलिरहोस् ! अध्यारोमा थियो जीवन चन्द्र बनी आयौ, यती धेरै माया पाएँ ऋणी जो बनायौ !! दर्शन ! शुभ पल । बिहानीमा तिमीलाई पठाई शुभ सन्देश, नराखी यो मन भित्र कुनै खोट या कलेश ! कोमलताले भरिएको मेरो सानो मुटु, त्यही मुटु भित्र तिमी पस्यौ सुटु सुटु ! यो खुशीलाई आफ्नै सम्झें के गरुँ त मैले, माया भन्ने यस्तै हो कि बुझ्दै छु म अहिले !!!! दर्शन् शुभ-पल् सम्पुर्ण मित्रहरुमा ! प्रेम गर्नु नशा हो भन्छन् यहाँ कोहि, प्रेम् गर्नु दशा हो भन्छन् यहाँ कोहि, म त भन्छु ईश्वरीय बरदान् हो, चोखो मनले लाए त्यहि !!