- परी

खै कस्तो दुखाई हो यो हे-यो चोट देखिन्न !
खै कस्तो भोगाई हो यो रोजे साथ पाईन्न !
खै कस्तो डौडाई हो डौडिए बिन्दु भेटिन्न !
खै कस्तो पर्खाई हो यो कुरे कोहि देखिन्न ! - परी  

आउ पीडाहरू आउ
मलाई हास्नु परेको छैन ।
नेपाल आमा रूई रहेको बेला
म हासेको कुनै औचित्य छैन ॥
आउ पीडाहरू अझै दर्दहरू लिएर आउ ।।।
Miss you all :

प्यारो ठागु,
अमिट सम्झना !!
धेरै भो खबर नपाको सञ्चो बिसञ्चो के छ कुन्नि ? बिदेशी भुमिमा पुगे पनि माया मार्दिन त भन्थ्यौ तर बेखबर हुँदा चिन्ता लागेको छ ।
एता साथी संगीले के के भन्छन झन छाती पोलेर आउछ । जे भएनी मेरो माया सधै तिमीलाई ।
उहि तिम्रै नानु ।

तिमीले म संग झुट बोली रहदा के तिम्रो आत्मामा अलिकति पनि भगवानको बास थिएन र ??

सबैलाई जित्ने भगवान पनि एक्लै छ 
तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ । 
सुनाउ त धर्ती माता पनि रूलान
नसुनाउ त आफै आफमा जलन ।।
तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ ।।।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"