खै कस्तो दुखाई हो

खै कस्तो दुखाई हो यो हे-यो चोट देखिन्न !
खै कस्तो भोगाई हो यो रोजे साथ पाईन्न !
खै कस्तो डौडाई हो डौडिए बिन्दु भेटिन्न !
खै कस्तो पर्खाई हो यो कुरे कोहि देखिन्न ! - परी  

Comments

Popular posts from this blog

" नेता ज्यु लाई झटारो ! "

" हाइकू ! "

"प्रकाश सायमी भनेको नेपाली साहित्य संगीतका जिवित इन्साइक्लोपिडिया हो ।" साहित्यकार माया ठकुरी ।