तिमी

खै कसरी बस्यौ यो मेरो मनमा,
भुल्नै सक्दिन नि यो जुनीजुनीमा !
टाढा राखी बस्न मन लाग्दैन ,
सोच्दै छु केहि त खास छ तिमीमा !!

Comments

Popular posts from this blog

" नेता ज्यु लाई झटारो ! "

" हाइकू ! "