Missed you ever.....!!
Missed yOu ever.....!!
जीवन देखी अघाएर म बिस्तारै सुस्ताउंँदै गए भने
मेरो हौसला भनी मलाई साथ दिनु
तिमी छौ र पो म नि छु , किन कि तिमीमा मेरो प्राण पखेरु छ ।
Missed yOu ever.....!!
आज पनि सपनीमा तिमीलाई भेटेँ,
सपनीका यादहरु हिर्दयमा लेखें !
कहाँ जाउँ कस्लाई सुनाउँ बेथा बिछोडको,
आँफै कोरुँ कोरुँ लाग्ने भाग्यरेखा मिलनको !!
Missed yOu ever..
म त्यो मुहारलाई नियाल्दै चिन्ने कोसिस गर्दैछु ।
उनको मेरो सम्बन्धको स्वरूप के हो खोज्दैछु ।।
साक्षी राखुँ अनगिन्ती ती ताराहरु या भाकुँ देवी देउता ।
भुमरी यो अन्योलको तर्थें आकार पाए एउटा ।।
मलाई माया गर्छु भन्ने हे मेरो मन तिमी कहाँ म कहाँ ?
एक्लो जीवन एक्लै छ यात्रा , के रित यस्तै हो यहाँ ?
Missed yOu ever.....!!
मायाको कुरा गर्न चाँदनी रात नै चाहिन्दैन भो
तिम्रो मुहारको चमक भए पुग्छ
मेरो उजाड जिवनमा तिम्रो एक पल भए पुग्छ
मेरो हर दुखमा तिम्रो एक मुस्कान भए पुग्छ । - परी
Missed yOu ever.....!!
कति जाति हुन्थ्यो होला यो मनले जस्तो त्यो मनले सोचिदिने भए
कति माथि पुग्थ्यो होला तिम्रो पाँउ नलड्बडाएको भए ।।
बाँची रहे बिषको घटा नै समाइ
र पनि ....
र पनि ....
हाँसी रहे मनको वेदनालाइ पोको नै बनाइ ...
पोको नै बनाइ ।।

कति माथि पुग्थ्यो होला तिम्रो पाँउ नलड्बडाएको भए
Missed yOu एवेर्।।।परी
फिरी त तिमी मेरै गाउँ ठाउँमा लगाउदा रहेछौ, छुटायौ मेरै कुटि किन ?
सुन-चाँँदी, हिरा-मोती नभएनी माया नै दान गरेकी थिए, लत्तायौ किन ? - परी

Comments
Post a Comment