Posts

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

Image
काठमाण्डौ १२ फागुन । श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो । बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो । बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ । सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ । सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थिय...

मनको गीतमा तिमी !

ईन्द्र कमल फूल टिपी सिरमा  सिउरी दिउकी रेशमी को पछेउरी ले  घुम्टो ओढाई दिउकी लठै पारेउ पागल भएे लाग्यो मोहनी पञ्चे बाजा बजाइ आउछु गरौ बाराउनी नदेखेको होइन मैले नसोचेको ...

तिमी

खै कसरी बस्यौ यो मेरो मनमा, भुल्नै सक्दिन नि यो जुनीजुनीमा ! टाढा राखी बस्न मन लाग्दैन , सोच्दै छु केहि त खास छ तिमीमा !!

हृदयको माझ

नौलो यात्रा ,सुनौलो बिहानीले आफ्नो कर्मको भाग बोकेर हिड्दैछ । तिम्रो आगमनले थप जिम्मेवारी महसुस गरेको छु । तिमी सँग बिताएका सुखद पल मेरो अन्तिम हो या सुरुवात , यो हृदयमा म...

हर्ष

ती बचन र चोट पनि प्रिय लाग्न थाल्यो, तिम्रो नाम जोडे पछी ह र्ष बढन थाल्यो ! निधारैमा कोरुँ लाग्यो एउटा एउटा अक्षर, जल्दै रहुन सारा दुस्मन जल्दै रहोस् नक्षत्र !!

- परी

खै कस्तो दुखाई हो यो हे-यो चोट देखिन्न ! खै कस्तो भोगाई हो यो रोजे साथ पाईन्न ! खै कस्तो डौडाई हो डौडिए बिन्दु भेटिन्न ! खै कस्तो पर्खाई हो यो कुरे कोहि देखिन्न ! - परी   आउ पीडाहरू आउ मलाई हास्नु परेको छैन । नेपाल आमा रूई रहेको बेला म हासेको कुनै औचित्य छैन ॥ आउ पीडाहरू अझै दर्दहरू लिएर आउ ।।। Miss you all : प्यारो ठागु, अमिट सम्झना !! धेरै भो खबर नपाको सञ्चो बिसञ्चो के छ कुन्नि ? बिदेशी भुमिमा पुगे पनि माया मार्दिन त भन्थ्यौ तर बेखबर हुँदा चिन्ता लागेको छ । एता साथी संगीले के के भन्छन झन छाती पोलेर आउछ । जे भएनी मेरो माया सधै तिमीलाई । उहि तिम्रै नानु । तिमीले म संग झुट बोली रहदा के तिम्रो आत्मामा अलिकति पनि भगवानको बास थिएन र ?? सबैलाई जित्ने भगवान पनि एक्लै छ  तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ ।  सुनाउ त धर्ती माता पनि रूलान नसुनाउ त आफै आफमा जलन ।। तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ ।।।

Missed yOu ever.......!

Missed yOu ever.......! कयौ आँधी हुरी सँग, भिड्दै छु म दिन दिन, सत्य भन्या तिमी बिना, रहन म सक्दिन ! जहाँ हाम्रो मिलन होस् ,कुनै यस्तो युग ल्याऊ, धैर्यताको बाँध फुट्ला, हे बिधाता बाटो देखाऊ !! Missed yOu ever.......! सधैं सधैँ कल्पनामा आई सताउनेलाई, मिठा मिठा गित गजल कोरी सुनाउनेलाई। सारा जगमगाउछ्यौ जब मन्द मुस्कान भरी, चन्द्र मुहार अझै राम्रो नजर हटाउँ कसो गरी ।।   Missed yOu ever........! मेरो भाग्य रेखा तिम्रै नामले कोरियोस, बाँचुन्जेल यो कदम यसै गरी चलिरहोस् ! अध्यारोमा थियो जीवन चन्द्र बनी आयौ, यती धेरै माया पाएँ ऋणी जो बनायौ !! दर्शन ! शुभ पल । बिहानीमा तिमीलाई पठाई शुभ सन्देश, नराखी यो मन भित्र कुनै खोट या कलेश ! कोमलताले भरिएको मेरो सानो मुटु, त्यही मुटु भित्र तिमी पस्यौ सुटु सुटु ! यो खुशीलाई आफ्नै सम्झें के गरुँ त मैले, माया भन्ने यस्तै हो कि बुझ्दै छु म अहिले !!!! दर्शन् शुभ-पल् सम्पुर्ण मित्रहरुमा ! प्रेम गर्नु नशा हो भन्छन् यहाँ कोहि, प्रेम् गर्नु दशा हो भन्छन् यहाँ कोहि, म त भन्छु ईश्वरीय बरदान् हो, चोखो मनले लाए त्यहि !! ...