- परी
खै कस्तो दुखाई हो यो हे-यो चोट देखिन्न ! खै कस्तो भोगाई हो यो रोजे साथ पाईन्न ! खै कस्तो डौडाई हो डौडिए बिन्दु भेटिन्न ! खै कस्तो पर्खाई हो यो कुरे कोहि देखिन्न ! - परी आउ पीडाहरू आउ मलाई हास्नु परेको छैन । नेपाल आमा रूई रहेको बेला म हासेको कुनै औचित्य छैन ॥ आउ पीडाहरू अझै दर्दहरू लिएर आउ ।।। Miss you all : प्यारो ठागु, अमिट सम्झना !! धेरै भो खबर नपाको सञ्चो बिसञ्चो के छ कुन्नि ? बिदेशी भुमिमा पुगे पनि माया मार्दिन त भन्थ्यौ तर बेखबर हुँदा चिन्ता लागेको छ । एता साथी संगीले के के भन्छन झन छाती पोलेर आउछ । जे भएनी मेरो माया सधै तिमीलाई । उहि तिम्रै नानु । तिमीले म संग झुट बोली रहदा के तिम्रो आत्मामा अलिकति पनि भगवानको बास थिएन र ?? सबैलाई जित्ने भगवान पनि एक्लै छ तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ । सुनाउ त धर्ती माता पनि रूलान नसुनाउ त आफै आफमा जलन ।। तिम्रो मायामा बाच्ने मेरो ब्यथा बेग्लै छ ।।।