" चाहना ! "

तिमी लाई यसै गरी हेर्न पाए हुन्थ्यो,
ढुकुरका जोडी झैं उड्न पाए हुन्थ्यो !
जिवन भरि माया सगैं साथ दिंदा मैले ,
पिरतिको नौलो गाथा कोर्न पाए हुन्थ्यो !!

Comments

Popular posts from this blog

" नेता ज्यु लाई झटारो ! "

" हाइकू ! "