" अजम्बरी !"

जुन तारा देखिए झैं हेर्न पाए हुन्थ्यो 
मनको गाँठो फुकाएर बोल्न पाए हुन्थ्यो ,
यत्रत्यत्र छरिएका सम्झनाका कोसेली सँगै,
अजम्बरी नाता गाँसी जिउन पाए हुन्थ्यो  !!

Comments

Popular posts from this blog

प्रीया ।