मेरा पछी तिम्रा आँशु पुछिदिने हजार होला,
म न रहे नि यो दुनियाँमा खुशी दिने हजार होला,
परिस्थी एस्तो आउला कुनै दिन त याद आउला,
त्यही यादमा छ्टपटिंदा भुल सम्झी पछुताउला !!
काठमाण्डौ १२ फागुन । श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो । बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो । बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ । सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ । सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थिय...
नौलो यात्रा ,सुनौलो बिहानीले आफ्नो कर्मको भाग बोकेर हिड्दैछ । तिम्रो आगमनले थप जिम्मेवारी महसुस गरेको छु । तिमी सँग बिताएका सुखद पल मेरो अन्तिम हो या सुरुवात , यो हृदयमा म...
Comments
Post a Comment