" कस्तो लीला रच्यो ।"

रुँदा रुँदा आँशु नि सकियो,
कमाएको धर्ती मै भासियो,
प्रगती  गर्भमा तुहियो,
दैवले नि छल गरेर कस्तो लीला रच्यो ,
बरै कस्तो लीला रच्यो !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"