" मेरो देश रोई रहयो ! "

मेरो देश रोई रहयो, 
म पनि त रोएँ सात समुन्द्र पारिमा !
बास छैन गास खोस्यो,
फर्किन नि पाइएन एस्तो बिपत्तिमा !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"