" मनका कुरा !"

उनी मुस्कुराउँदै थिईन म उनलाई नियालेर हेर्दै थिएँ । आखिर मन न हो पग्लिएर उनका सामु नदी बनें अबिरल बगी रहें त्यो सागर सरी बिशाल हिर्दयमा बिलिन हुन ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"